बचत सेवा

“थोपा थोपा पानी मिली समुन्द्र बन्छ,
                    अलि अलि बचत गरी ठूलो धन राशि हुन्छ “
विशेषताहरुः

१. न्यूनतम रु. २००।– देखि रु.१०,०००।– सम्म जम्मा गर्न सकिने ।
२. हरेक महिनाको ५ गते भित्र अनिवार्यरुपमा नियमित मासिक बचतगरी सक्नुपर्ने ।
३. स–सानो बचतबाट ठूलो थैली बन्ने ।
४. भविष्यको लागि कोष निर्माण गर्न सकिने ।
५. आवश्यक परे बचतको ९० प्रतिशत ऋण स्वरुप पाइने ।
६. दैनिक मौज्दातको आधारमा त्रैमासिक रुपमा ब्याज प्रदान गरि साँवामा पुँजीकृत गरिनेछ ।
७. बार्षिक कारोबारको आधारमा संरक्षित पूँजी फिर्ता कोषबाट कारोबार बोनस पाइने।
८. उत्कृष्ट बचत कर्तालाई सम्मान प्रदान गरिने ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.