संस्थाको आ .व. २०८१/०८२ को अर्धवार्षिक समिक्षा कार्यक्रम सम्पन्न ।

आज २०८१/१०/१५ ।

संस्थाको अर्धवार्षिक समिक्षा तथा बिस्तारीत मञ्च कार्यक्रम संस्थाका संस्थापक अध्यक्ष तथा वर्तमान सल्लाहकार श्री शालिग्राम शर्माज्युको प्रमुख आतिथ्यता एवम् संस्थाका अध्यक्ष श्री भरतप्रसाद दवाडीज्यूको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका कोषाध्यक्ष श्री दिपकराज वाग्लेज्युले सबै सहभागीहरूलाई मन्तब्य द्वारा स्वागत गर्नु भएको थियो । उक्त कार्यक्रमलाई संस्थाका सचिव श्री श्रृजना बसौला देवकोटाले सञ्चालन गर्नु भएको थियो भने कार्यक्रमको पहिलो सत्रलाई सस्थाका व्यवस्थापक श्री प्रेमप्रसाद ढकालज्यूले प्रस्तुत् तथा सहजिकरण गर्दै सहभागीहरुको जिज्ञासा हरुलाई सम्बोधन गर्नु भएको थियो । त्यस्तै गरी सस्थाका अध्यक्ष श्री भरतप्रसाद दवाडीज्यूले कार्यक्रमको दोस्रो सत्रमा बिस्तारित मञ्च कार्यक्रमको सहजिकरण गर्नु भएको थियो उक्त कार्यक्रममा लेखा सुपरिवेक्षण समिति,सल्लाहकारज्यूहरू ,विभिन्न उपसमिति सदस्यज्यूहरू तथा सेयर सदस्यज्यूहरू समेत गरी ४८ जनाको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.